शिक्षा तालिम केन्द्र, दिपायल, डोटीको आव २०८१/८२ को स्वीकृत वार्षिक विकास कार्यक्रम अनुसार आधारभूत तह (१-८) का नवप्रवेशी शिक्षकहरुका लागि अनलाइनमा आधारित एक महिने सेवा प्रवेश तालिमको व्यवस्था रहेकोमा पहिलो खण्डको (१५ दिने अनलाइन) तालिममा सहभागी हुन शैक्षिक वर्ष २०८१ मा सुदूरपश्चिम प्रदेशभित्र स्थायी नियुक्ति लिएका आधारभूत तहका शिक्षकहरुले २०८२ जेठ १३ गतेभित्रमा गुगल फर्म भर्नु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।
Form Link
0 Comments