Ticker

6/recent/ticker-posts

Ad Code

राजाको आगवनमा देशभर सार्वजनिक विदा

नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८१/०१/१० को बैठकवाट "सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीज्यूले गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा संवत् २०८१ साल वैशाख ११ गते मङ्गलबारका दिन नेपालभर सार्वजनिक विदा रहनेछ।

Post a Comment

0 Comments